Headlines

    Bidder
  

महानिर्देशक
आ. पद्म कुमार मैनाली

Home

नेपाल सरकारको स्वामित्वमा रहेका सरकारी कार्यालय भवनहरूको नक्सा एवं लागत इष्टिमेट तयार गर्नुका साथै तिनको निर्माणको सुपरिवेक्षण समेत गर्ने गरी तत्कालीन निर्माण तथा यातायात मन्त्रालय अर्न्तर्गत भवन विभागको स्थापना भएको थियो । आर्थिक वर्ष२०२७ २८ देखि नेपाल अधिराज्यका अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै योजनाबद्ध रूपमा शहरी विकास गर्ने तर्फ नेपाल सरकारको ध्यान आकृष्ट भै त्यस क्षेत्रमा राज्यको स्रोत र साधन समेत परिचालित गरियो । दिनानुदिन बढ्दो शहरीकरणलाई व्यवस्थित गर्ने सिलसिलामा वि।सं। २०२८ सालमा प्रथम पटक काठमाडौंको भौतिक विकास योजना तयार पारी उक्त योजना अनुरूप साविकको भवन विभागको नाम परिवर्तन गरी आवास, भवन तथा भौतिक परियोजना विभाग नामकरण गरी साविकमा गरिआएको कामका अतिरिक्त आवास तथा शहरी विकास सम्बन्धी कामहरू समेत तोकिएको थियो ।

सूचनाहरु

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूले राष्ट्रिय जनगणना २०७८ का जारी गर्नु भएको सन्देश

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूले राष्ट्रिय जनगणना २०७८ का जारी गर्नु भएको सन्देश

सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ज्यूले राष्ट्रिय जनगणना २०७८ का जारी गर्नु भएको सन्देश

प्रमुख प्रतिपक्ष दलको नेता केपि शर्मा ओलि ज्यूले राष्ट्रिय जनगणना २०७८ का सन्दर्भमा सन्देश

सूचना अधिकारी

नाम : गणेश कर्माचार्य

पद : सिनियर डिभिजनल ईन्जिनियर
फोन : ०१-४२१२८४०
ईमेल: planning.dudbc@gmail.com
फ्याक्स: ९७७-१-४२६२४३९
शाखा : योजना तथा विकास सहायता शाखा

सम्पर्क

शहरी बिकास तथा भवन निर्माण विभाग
बबरमहल, काठमाडौँ, नेपाल
फोन: ९७७-१-४२६२९२७/४२६२३६५
फ्याक्स: ९७७-१-४२६२४३९
ईमेल: info@dudbc.gov.np