१.
पृष्ठभूमी : नेपाल
सरकार मन्त्रिपरिषद्को २०४३।५।५ को निर्ण्र्ाानुसार दक्षिणकाली क्षेत्रको सुधार तथा विकास गर्न दक्षिणकाली क्षेत्र विकास आयोजनाको नामबाट कार्य प्रारम्भ भएको यो आयोजनालाईं नेपाल सरकार मन्त्रिपरिषद्को २०४४।३।१९ को निर्ण्र्ाााट दक्षिणकाली, बुढानिलकण्ठ, शेषनारायण, टौदह, चाँगुनारायण, शंकटा, महाँकालर्,र् इन्द्रायणी, कालिकास्थान, भद्रकाली, शोभा भगवती, मैतीदेवी, नरदेवी र नक्साल भगवती समेत १४ स्थल कायम गरी काठमाडौं उपत्यका धार्मिक तथा साँस्कृतिक क्षेत्र विकास परियोजना नाम दिईयो । शुरुमा मन्त्रीपरिषद् सचिवालय अर्न्तर्गत रही सञ्चालन भै रहेको यस आयोजनालाइं नेपाल
सरकार मन्त्रिपरिषद् को २०४९।४।२६ को निर्ण्र्ाानुसार आवास तथा भौतिक योजना मन्त्रालय अर्न्तर्गत राखि भौतिक योजना मन्त्रीको अध्यक्षतामा आवास तथा भौतिक योजना, शिक्षा तथा सँस्कृति र पर्यटन सचिवहरु, गुठी संस्थानका अध्यक्ष, भवन, पुरातत्व र भू-तथा जलाधार संरक्षण विभागहरुका महा-निर्देंशकहरु सदस्य र आयोजना प्रमुख सदस्य सचिव रहेको ९ सदसीय समन्वय समिति मार्फ साविकको १४ कार्य स्थलमा र्सर्ूय विनायक थप गरी कार्यान्वयन गर्दै आएको छ ।
काठमाडौं उपत्यका भित्रको स्थलहरुमा मात्र सिमित यस परियोजनाको कार्य क्षेत्रलाइं २०५३।४।२० मा वसेको समितिको १५ औं वैठकले नेपाल अधिराज्यभर कार्य सञ्चालन गर्ने निर्ण्र्ाागरी बिशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनाको नामबाट कायर्ंक्रम संचालन गदैं आएको छ ।
यस आयोजनाबाट राष्ट्रिय जनजीवनमा महत्व राख्ने अधिराज्यका साँस्कृतिक, धार्मिक तथा पर्यटकिय दृष्टिले महत्वपर्ूण्ा विभिन्न क्षेत्रहरुको भौतिक संरचनाहरुलाई पर्यन्तसम्म आफ्नै साधन र श्रोतबाट संरक्षण एवं सर्म्बर्द्धन गर्न सकिनेगरी दिगो विकासको अवधारणा अनुरुप एकिकृत रुपमा सेवा सुविधाको विकास गर्ने र त्यस क्षेत्रमा उपलव्ध आर्थिक, व्यापारीक, वातावरणीय तथा पर्यटकीय अवसरहरुलार्इं अधिकतम प्रयोग गरी त्यस क्षेत्रबाट आर्जित आयको सदुपयोग गरी स्थानीयस्तर मै प्रवन्ध समिति गठन गरी त्यस क्षेत्रको उचित व्यवस्थापन एवं आवश्यक सेवा र सुविधा विस्तार गनर्ें उद्देश्यले आयोजना सञ्चालन हुदै आएको छ ।
२.
नीतिगत व्यवस्था : आयोजना सञ्चालन सम्बन्धमा अलग्गै नीतिगत व्यवस्था भएको छैन ।
नेपाल
सरकार मन्त्रीपरिषदको २०४४।३।१९ को निर्ण्र्ाार त्यसमा समय समयमा भएको संशोधन अनुसार आयोजना सम्बन्धी नीतीगत व्यवस्था यस प्रकार छ ।
क. अधिराज्यको राष्टि्य जनजिवनमा महत्व राख्ने विशेष क्षेत्रको दिगोविकासको अवधारण अनुरुप गुरुयोजना तयार गर्ने र सो गुरुयोजना स्वीकृत भएपछि क्रमागत रुपमा आबश्यक भौतिक पूर्वाधार विकास गर्दै जाने, त्यस क्षेत्रबाट उपलव्ध हुने आय श्रोतको उचित व्यवस्था गर्न स्थानीयस्तरमा एउटा प्रबन्ध समिति गठन गरी योजनाहरु हस्तान्तरण गर्दै लगी आत्मनिर्भर गराउने ।
ख. त्यस्तै अधिराज्यभरका धार्र्मिक, साँस्कृतिक तथा पर्यटकिय दृष्टिकोणले महत्व राख्ने विशेष क्षेत्रको आवश्यक भौतिक पर्ूवाधारहरुको मर्मत सम्भार तथा विकास गरी स्वदेशी एवं विदेशी पर्यटकहरु र स्थानीय धर्मावलम्वीहरुलाई आवश्यक सेवा सुविधामा वृद्धि गर्ने ।
ग. भौतिक पूर्वाधारको मर्मत सम्भार तथा विकास गर्न स्थानीय उपभोक्ताहरुलाई परिचालन गरी जन सहभागीता जुर्टाई उनिहरुकै अगुवाईमा मर्मत सम्भार तथा विकासको कार्य सञ्चालन गर्ने ।
३.
कानूनी व्यवस्था : स्थापना कालमा आयोजना सञ्चालनको लागि मूख्य सचिवज्यूको अध्यक्षतामा एक सञ्चालक समिति गठन भएको थियो । नेपाल
सरकारको २०४४।३।१९ को निर्ण्र्ााअनुसार काठमाडौ उपत्यका साँस्कृतीक, धार्मिक क्षेत्र विकास परियोजना गठन गरी सोही निर्ण्र्ााा भएको व्यवस्था अनुसार उक्त परियोजना सञ्चालन भएको देखिन्छ । २०४९।४।२६ मा आवास तथा भौतिक योजना मन्त्रीको अध्यक्षतामा ९ सदसीय समन्वय समिति गठन भई सोही समितिको निर्ण्र्ााअनुसार आयोजना कार्यान्वयन हुदै आएकोमा २०५३।४।२० मा वसेको उक्त समितिको वैठकले उपत्यका स्थित यस्को कार्यक्षेत्रलाइं नेपाल अधिराज्यभर विस्तार गरी आयोजना सञ्चालन हुदै आएको छ । आयोजना छुतै कानूनी व्यवस्था अनुसार सञ्चालन नभई नेपाल
सरकारका निम्न कानूनवाटै सञ्चालीत छ ।
१. मन्त्रीपरिषद्का निर्ण्र्ाारु,
२. नेपाल अधिराज्यको संविधान, २०४७
३. आर्थिक प्रशासन सम्वन्धी नियमावली, २०५६
४. सरकारी कार्यालय निरीक्षण नियमावली, २०२६
५. सालवसाली प्रकासित हुने वजेट वक्तव्यमा भएको व्यवस्था,
६. नेपाल
सरकारको निर्ण्र्ााएवं परिपत्रहरु
४.
आयोजनाको उद्देश्य, लक्ष्य एवं कार्य क्षेत्र : नेपाल
सरकार मन्त्रीपरिषद्को
२०४४।३।१९ को निर्ण्र्ाार त्यसमा भएको समसामयीक संशोधन अनुसार आयोजनाको उद्देश्य,
लक्ष्य एवं कार्य क्षेत्र यस प्रकार छः ।
४.१
उद्देश्य : नेपाल अधिराज्यभरका साँस्कृतिक, धार्मिक तथा पर्यटकीय
दृष्टिले महत्व राख्ने क्षेत्रमा निम्नलिखित उद्देश्य परीपूर्ति गर्ने यस
आयोजनाको उद्देश्य रहेको छः
- राष्टिय जीवनमा महत्व राख्ने साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा
भौतिक सुविधाहरुको निर्माण एवं मर्मत सम्भार गर्ने ।
- उपरोक्त विशेष क्षेत्रको वातावरणीय विनासलाई कम गरी पर्यावरणलाई सन्तुलीत बनाई
राख्न मौजुदा वन जंगलको संरक्षण, नयाँ क्षेत्रमा वृक्षारोपण गरी हरीयाली कायम गर्ने
तथा ती क्षेत्रबाट निस्कने फोहरलाई व्यवस्थित गर्ने ।
- उक्त क्षेत्रमा सेवा सुविधा पुर्याउन स्थानीय स्तरमा आय आर्जन गर्ने खालका भौतिक
पूर्वाधारको निर्माण गरी दिगो विकासको अवधारण अनुरुप र्कायक्रम सञ्चालन गर्ने ।
४.२
लक्ष्य : अधिराज्यका राष्टिय जनजिवनमा महत्व राख्ने साँस्कृतिक, धार्मिक तथार्
पयटकीय क्षेत्रको पहिचान गरी दिगो विकासको अवधारणा अनुरुप गुरुयोजना बनाई आय आर्जन
हुने गरी भौतिक तथा पूर्वाधारको संरक्षण, सर्म्बर्द्धन तथा विकास गर्ने र स्थानीय
स्तरमा प्रवन्ध समिति गठन गरी आर्जित आयबाट मर्मत सुधार तथा पूर्वाधारहरुको विकास
गरी रोजगारीको अवस्था सृजना गर्राई गरीवी निवारण कार्यमा टेवा पुर्याउने र आन्तरिक
पर्यटकमा समेत वृद्धि गर्ने आयोजनाको लक्ष्य रहेको छ ।
४.३
कार्य क्षेत्र : नेपाल
सरकार मन्त्रिपरिषद्को २०४४।३।१९ को
निर्ण्र्ााअनुसार उपत्यका स्थित १४ महत्वपूर्ण धार्मिक स्थलहरुको गुरुयोजना
मार्फत भौतिक पूर्वाधार विकास एवं संरक्षण गर्ने भनी आयोजना स्थापना भएकोमा नेपाल
सरकार मन्त्रिपरिषद्को २०४९।४।२६ को निर्ण्र्ााअनुसार र्सर्ूयविनायक थप गरी १५
स्थानहरुको भौतिक पूर्वाधार विकास गनर्ें निर्ण्र्ााभएको थियो । नेपाल सरकार
मन्त्रीपरिषदको २०५३।४।२० को निर्ण्र्ााे नेपाल अधिराज्यभरका साँस्कृतिक, धार्मिक
तथा पर्यटकीय दृष्टिले महत्वपर्ूण्ा स्थलहरुमा समेत भौतिक पर्वाधार विकास गर्न
सकिने गरी कार्य क्षेत्र विस्तार गरिएबाट सोही अनुसार नेपाल अधिराज्य भरका उक्त
क्षेत्रहरुमा बाटो, पाटी, खानेपानी, सेड, चौतारा आदि निर्माण एवं भू-क्षय रोकथाम
जस्ता कार्य सञ्चालन गर्दैं आएको छ ।
५.
वर्तमान स्थिति
५.१
वित्तीय स्थिति : आयोजना निश्चित रकम र अवधि भित्र सम्पन्न गर्ने अवधारणबाट
सञ्चालन नभई सालवसाली कार्यक्रमको रुपमा गुरुयोजना तयार भएका क्षेत्रका साथै
अधिराज्यका अरु धार्मिक क्षेत्रहरुमा समेत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
आ.व.२०४३।४४ देखि आ.व.०६०/६१ सम्म आयोजनाले जम्मा ११ करोड ३८ लाख ९१ हजार रुपैयाँ
खर्च गरी सकेको छ । सो खर्च मध्ये नेपाल सरकारको श्रोत रु.९ करोड ९३ लाख ३२
हजार र बैदेशिक श्रोतको रु.१ करोड ४५ लाख ५९ हजार रहेको छ । विगत ५ वर्षो वजेट
निकासा र खर्चको स्थिति यस प्रकार छ ।
| सि.न. |
आ.व. |
वाषिर्क वजेट रु.हजारमा |
निकासा र खर्च रु.हजारमा |
| |
|
नेपाल सरकार |
वैदेशीक |
जम्मा |
नेपाल सरकार |
वैदेशीक |
वैदेशिक श्रोत |
जम्मा |
| १ |
०५६२७५ |
६००० |
४६०० |
१०६०० |
५९०४ |
४६०० |
DRF |
१०५०४ |
| २ |
०५७२५८ |
४००० |
६०८० |
१०००० |
३९९१ |
४००० |
DRF |
७९९१ |
| ३ |
०५८२५९ |
१०२०० |
५००० |
१५२०० |
१०१५४ |
२५०० |
DRF |
१२६५४ |
| ४ |
०५९२६० |
३६०४ |
१९३३ |
५५३७ |
३५९५ |
९६३ |
IDA |
४५५८ |
| ५ |
०६०२६१ |
२५०० |
५५०० |
८००० |
२२७८ |
५५०० |
ADB-PSM |
७७७८ |
| |
|
२६३०४ |
२३०३३ |
४९३३७ |
२५९२२ |
१७५६३ |
|
४३४८५ |
५.२ भौतिक कार्य स्थिति : आयोजनाको कूल भौतिक कार्य परीमाण निर्धारण भएको
छैन । नेपाल अधिराज्य भीत्र रहेका साँस्कृतीक, धार्मिक तथा पर्यटकिय दृष्टिले
महत्वपूण स्थलहरुमा विभिन्न निर्माण एवं मर्मत सुधार गर्ने कार्य अर्न्तर्गत
प्रत्येक वर्षगुरुयोजना भीत्र र सो भन्दा वाहिरका महत्वपूण स्थलहरुमा समेत
निर्माण कार्य गर्दै आएको छ । जसबाट आयोजनाको निर्माण सुधार गर्ने कार्य निरन्तर
चलि रहने देखिन्छ ।
५.२.१
गुरुयोजना तयार भै कार्य सञ्चालन भएका क्षेत्रहरु : समन्वय समितिले
धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपर्ूण्ा स्थलहरुको मर्मत सम्भार र
सञ्चालनकोलागि गुरुयोजना तयार गरी विभिन्न निर्माण सुधारका कार्य गर्दै आएको छ ।
हालसम्म गुरुयोजना तयार भइसकेका धार्मिक, साँस्कृतीक एवं पर्यटकीय दृष्टिले
महत्वपर्ूण्ा स्थलहरु यस प्रकार छन् ।
| सि.न. |
क्षेत्र |
सि.न. |
क्षेत्र |
| १ |
दक्षिणकाली क्षेत्र |
१२ |
शंकटा क्षेत्र |
| २ |
शेषनारायण क्षेत्र |
१३ |
महाँकाल क्षेत्र |
| ३ |
मैतिदेवी क्षेत्र |
१४ |
इन्द्रायणी क्षेत्र |
| ४ |
शोभा भगवती क्षेत्र |
१५ |
भद्रकाली क्षेत्र |
| ५ |
चाँगुनारायण क्षेत्र |
१६ |
नरदेवी क्षेत्र |
| ६ |
र्सर्ूयविनायक |
१७ |
नक्साल भगवती क्षेत्र |
| ७ |
बज्रबाराही क्षेत्र |
१८ |
कालीकास्थान क्षेत्र |
| ८ |
गोकणेंश्वर महादेव |
१९ |
टौदह क्षेत्र |
| ९ |
वाल्मीकी आश्रम |
२० |
पलाञ्चोक भगवती |
| १० |
वुढानीलकण्ठ क्षेत्र |
२१ |
हलेसी महादेव |
| ११ |
निलबाराही मन्दिर क्षेत्र |
२२ |
गढीमाई क्षेत्र |
उपरोक्त स्थानहरुमध्ये दक्षिणकाली, शेषनारायण र मैतिदेवी क्षेत्रका गुरुयोजनामा
परेका भौतिक संरचनाहरुको निर्माण सुधार सम्पन्न गरी स्थानीय प्रवन्ध समितिलाई
हस्तान्तरण गरिएको छ भने जग्गा विवादका कारण शोभाभगवती क्षेत्र स्थगित गरिएको छ ।
चाँगुनारायण, र्सर्ूयविनायक, वज्रवाराही, गोकर्र्णोश्वर र बाल्मीकी आश्रम
निर्माणाधीन अवस्थामा छन् भने बाँकी १२ गुरुयोजना तयार भएका क्षेत्रमा निर्माण
कार्य शुरु गरिएको छैन ।
५.२.२ गुरुयोजना तयार नभएको क्षेत्रको कार्य स्थिति : आयोजनाको जानकारीमा
रहेको र त्यस क्षेत्रका जनताबाट अनुरोध गरीएको आधार र उपलव्ध बजेटलाई आधारमानी
आयोजनाले गुरुयोजना बाहिरका क्षेत्रमा समेत कायंक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक
वर्ष२०६०।६१ सम्ममा गुरुयोजना भीत्र एवं बाहीरका मर्मत सुधार एवं निर्माण सम्बन्धी
कार्यक्रम सञ्चालनको स्थिति निम्नानुसार छ ।
| सि.न. |
सम्पन्न कार्यक्रमहरु |
|
गुरुयोजना तयार भएको क्षेत्रमा भएका कामहरु |
| १ |
दक्षिणकाली क्षेत्रमा ढुङ्गाले छापेको बाटो,पार्किङ
एरिया,पसल कवल,शार्वजनिक शौचालय,पिकनिक सेड,चौतारा,खानेपानीको व्यवस्था,ढल
निकास इन्सिनेटर तथा बृक्षारोपण,संरक्षण तथा वातावरणिय सुधार कार्य । |
| २ |
शेषनारायण क्षेत्रमा ढुङ्गाले छापेको बाटो,पार्किङ
एरिया,पसल कवल,शार्वजनिक शौचालय,पिकनिक सेड,चौतारा,खानेपानीको व्यवस्था,ढल
निकास तथा बृक्षारोपण,संरक्षण तथा वातावरणी सुधार कार्य । |
| ३ |
मैतिदेवी क्षेत्रमा ढुङ्गाले छापेको ल्पाजा,पार्किङ
एरिया,पसल कवल,शार्वजनिक शौचालय, खानेपानीको व्यवस्था,ढल निकास तथा
बृक्षारोपण,संरक्षण तथा वातावरणी सुधार कार्य । |
| ४ |
चाँगुनारायण क्षेत्रमा, ढुङ्गाले छापेका बाटो तथा
पार्किङ्ग एरीया पसल कवल,शार्वजनिक शौचालय,पिकनिक सेड,चौतारा,पोखरी सुधार र
खानेपानीको व्यवस्था बृक्षारोपण तथा वातावरण सुधार गर्ने । |
| ५ |
र्सर्यविनायक क्षेत्रमा सत्तल एवं प्राङ्गण
विस्तार,पिकनिक सेड,चौतारा पसलकवल,र्सार्वजनिक सत्तल मन्दिर प्राङ्गण
विस्तार ,ढुङ्गाले छापेको बाटो,निर्माण एवं बृक्षारोपण तथा वातावरण सुधार
गर्ने । |
| ६ |
ललितपुर वज्रबाराही क्षेत्रमा ढ्ुङ्गाले छापेको
बाटो, पिकनिक सेड,चौतारा, खानेपानी, मोटरसाइकल सेड निर्माण र बृक्षारोपण
संरक्षण तथा वातावरण सुधार गर्ने कार्य । |
| ७ |
काठमाडौ गोकण्श्वर मन्दिरमा घाट सुधार कार्य । |
| ८ |
बज्रयोगीनी क्षेत्रमा मोटर बाटो सुधार,मूख्य सिँढी
बाटो जिर्णोद्धार कार्यर्,धर्मप्वाल क्षेत्रमा प्लाजा तथा रेलिङ्ग निर्माण
कार्य । |
| ९ |
बाराको गढीमाईको गुरुयोजना तयार गर्ने कार्य । |
| सि.न. |
गुरुयोजना तयार नभएका मूख्य मूख्य क्षेत्रमा भएका
कामहरु |
| १ |
काठमाडौ, पुरानो गुहेश्वरीमा र्सार्वजनिक सत्तल
प्लाजा सिंढी निर्माण र महाँकाल मन्दिर परिसर सुधार । |
| २ |
ललितपुर कार्यविनायक क्षेत्रमा भू-क्षय रोकथाम
चौतारा निर्माण र विशंखुनारायण क्षेत्रमा हवन कुण्ड,सिंढी रेलिङ्ग तथा
बार्दली निर्माण तथा सुधार गर्ने कार्य । |
| ३ |
ललितपुर, विन्दवासिनी सत्तल निर्माण र लामाटार
ब्रम्मेश्वर मन्दिरमा सत्तल निर्माण । |
| ४ |
हाडीगाँउ स्थित मनमानेश्वरी मन्दिर सुधार र
धुम्बाराही मन्दिर क्षेत्रमा प्राङ्गण सिंढी विस्तार तथा सुधार कार्य । |
| ५ |
लुभु महालक्ष्मी मन्दिर सत्तल जिर्णोद्धार कार्य । |
| ६ |
काठमाडौ, गौरीघाट स्थित र्स्वर्गद्वारी आश्रम र
उमाकुण्डमा प्राङ्गण विस्तार,टेवापर्खाल तथा शौचालय मर्मत सुधार । |
| ७ |
दधिकोट चरखण्डी क्षेत्र विन्दवासीनी र वालकुमारीमा
सिंढी तथा बाटोमा ढुगाँ छाप्ने कार्य । |
| ८ |
पाल्पा रानीघाट दरवार मूख्य भवन तथा प्राङ्गण मर्मत
सुधार कार्य । |
| ९ |
पाल्पा स्थित ऋषिश्वर मन्दिरमा र्सार्वजनिक सत्तल
जिर्णोद्धार कार्य । |
| १० |
पाल्पा भैरवस्थान मन्दिर क्षेत्रमा सिंढी तथा बाटो
मर्मत सुधार कार्य । |
| ११ |
लमजुङ्ग ज्वालामाई भगिरथि मन्दिरमा सत्तल निर्माण । |
| १२ |
रामेछाप मचावारी महादेव मन्दिर क्षेत्र संरक्षण
कार्य । |
| १३ |
रुपन्देही बुटवल स्थित सिध्दबाबा मन्दिरमा सिंढी तथा
गेट निर्माण । |
| १४ |
दाङ्ग त्रिभुवन नगर स्थित सिरडी र्साई मन्दिर तथा ढल
निर्माण कार्य । |
| १५ |
हेटौडा स्थित मनकामना मन्दिर प्राङ्गण विकास निर्माण
कार्य । |
| १६ |
काठमाण्डौं टुँडालदेवी मन्दिर परिसरको सुरक्षावार
निर्माण कार्य । |
| १७ |
काठमाण्डौंको लाजिम्पाटको निलसरस्वती मन्दिर परिसर
मर्मत सुधार । |
| १८ |
र्सलाहीको हरिवन स्थित शिव मन्दिर निर्माण । |
| १९ |
उदयपुर जिल्ला स्थित पञ्चवती माई मन्दिर क्षेत्रमा
पर्ूवाधार विकास निर्माण । |
| २० |
सानेपा स्थित जिलं अजिमा मन्दिर निर्माण कार्य । |
| २१ |
काठमाण्डौं मूलपानी गा.वि.स.४ क्षेत्रमा
लक्ष्मीनारायण मन्दिर सत्तल निर्माण । |
| २२ |
मोरङ्गको बिराटनगर १ स्थित वेदी निर्माण । |