नेपाल सरकारको स्वामित्वमा रहेका सरकारी कार्यालयहरुको भवनको नक्शा एवं लगत इष्टिमेट तयार गर्नुका अतिरिक्त ती भवनहरुको निर्माणको सुपरीवेक्षण समेत गर्ने गरी तत्कालिन निर्माण तथा यातायात मन्त्रालय अर्न्तर्गत भवन विभागको स्थापना भएको थियो । यसै क्रममा आ.व. २०२७।२८ देखि नेपाल अधिराज्यका अव्यवस्थित वसोवासलाई व्यवस्थित गर्दै योजनावद्ध शहरी विकासतर्फ श्री ५ को सरकारको ध्यान आकृष्ट भई त्यस क्षेत्रमा...
बाँकी