बाँस संरचना डिजाइन मार्गदर्शन २०८२ बिमोचन कार्यक्रम सम्पन्न
नेपाल सरकार, शहरी बिकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागले मिति २०८२/ ०९/०४ का दिन बाँस संरचना डिजाइन मार्गदर्शन २०८२ विमोचन कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ।