प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा आमै - ३०

बाँस संरचना डिजाइन मार्गदर्शन २०८२ बिमोचन कार्यक्रम सम्पन्न

बाँस संरचना डिजाइन मार्गदर्शन २०८२ बिमोचन कार्यक्रम सम्पन्न

नेपाल सरकार, शहरी बिकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागले मिति २०८२/ ०९/०४ का दिन बाँस संरचना डिजाइन मार्गदर्शन २०८२ विमोचन  कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ।