वि.सं:
नेपाल संवत: ११४५ तछलागा द्वादशी - २७
१८ फागुन, २०८०
बिगत लामो समयदेखि यस विभागमा महानिर्देशकको रुपमा सफलतापुर्वक जिम्मेवारी वहन गरी सेवा निवृत्त हुनु भएको क्षमतावान एवं कर्तब्यनिष्ठ आदरणीय व्यक्तित्व श्री सुरेन्द्रमोहन श्रेष्ठ ज्यूको आगामी सेवा निवृत्त जीवन अझ सफल रहोस,हार्दिक शुभकामना ।