प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व षष्ठी - ६

श्रीमान महानिर्देशक ज्युको विदाईका केहि झलकहरु।

श्रीमान महानिर्देशक ज्युको विदाईका केहि झलकहरु।

बिगत लामो समयदेखि यस विभागमा महानिर्देशकको रुपमा सफलतापुर्वक जिम्मेवारी वहन गरी सेवा निवृत्त हुनु भएको क्षमतावान एवं कर्तब्यनिष्ठ आदरणीय व्यक्तित्व श्री सुरेन्द्रमोहन श्रेष्ठ ज्यूको आगामी सेवा निवृत्त जीवन अझ सफल रहोस,हार्दिक शुभकामना ।